Friday, September 18, 2015
Samsung को फोल्डेबल डिस्पले वाला स्मार्टफोन
Samsung ले फोल्डेबल डिस्पले वाला स्मार्टफोन छिट्टै नै ल्याउदैछ । यस्तो अनौथो स्मार्टफोनलाई अर्को साल जनवरीमा लन्च हुने कुरा जानकारिमा आएको छ । यस्तो कुरा Samsung ले पहिले नै भनेको थियो कि उस्ले २०१६ मा फोल्डेबल स्मार्टफोन लन्च गर्नेछ । यो फोनलाई प्रोजेक्ट जस्तै कोडनेम बाट बनाइदै छ । अहिले यो फोनको चिनमा परिक्षण हुँदैछ भन्ने कुरा जानकारिमा आएको छ ।
यो फोनमा दुइ वटा हार्डवेयर कॉन्फिगरेशन हुनेछ । जसमा एकमा स्नैपड्रेगन ६२० प्रॉसेसर तथा अर्कोमा स्नैपड्रेगन ८२० प्रॉसेसर लगाइनेछ ।यो फोनमा ३जीबी र्याम हुनेछ्, नॉन रिमूवेबल बैटरी तथा माइक्रोएसडी कार्ड पनि सपोर्ट गर्ने हुनेछ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment