Friday, September 18, 2015

मोबाइल फोनबाट डिलीट भएको डाटा पुन: प्राप्त गर्ने तरिका


मोबाइल फोनबाट डिलीट भएको डाटा पुन: प्राप्त गर्ने तरिका


                     आजकल धेरै जसो मनिस स्मार्टफोन प्रयोग गर्दछन । यस्तो स्मार्टफोनमा कहिले काही सेभ गरेको डाटा भुलवश डिलीट भैदिन्छ । तर अब चिंता गर्नु पर्दैन, एंड्रॉयड स्मार्टफोनबट डिलीट भएको डाट क्षणभरमै फिर्ता पाउन सकिन्छ ।



सबै भन्दा पहिला 7daterecovery.com मा जानुहोस । अनि तपाईंको कम्प्युटरमा रिकवरी सूट सफ्टवेर डाउनलोड गरेर इन्स्टल गर्नुहोस ।


अब तपाईंको स्मार्टफोनलाई कंप्यूटरमा कनेक्ट गर्नुहोस अनि सॉफ्टवेयर ओपन गर्नुहोस ।



जब तपाईंको एंड्रॉयड स्मार्टफोन कंप्यूटरमा कनेक्ट हुन्छ तबा यस्तो प्रिव्यू देखिनेछ ।


अब माथिको चित्रमा जस्तै  डिलीट भएको डाटा प्रिव्यूमा हेरी टिक मार्क लगाएर सलेक्ट गर्नुहोस ।


अब डिलीट भएको डाटाको नजिकैको बॉक्समा टिक मार्क लगाए पछी सेभ ऑप्शनमा  क्लिक गर्नुहोस । बधाइ छ्, तपाइको डाटा तपाईंलाई फिर्ता भएको छ । 

1 comment:

  1. कस्तो मज्जाको: मोबाइल फोनबाट डिलीट भएको डाटा पुन: प्राप्त गर्ने तरिका >>>>> Download Now

    >>>>> Download Full

    कस्तो मज्जाको: मोबाइल फोनबाट डिलीट भएको डाटा पुन: प्राप्त गर्ने तरिका >>>>> Download LINK

    >>>>> Download Now

    कस्तो मज्जाको: मोबाइल फोनबाट डिलीट भएको डाटा पुन: प्राप्त गर्ने तरिका >>>>> Download Full

    >>>>> Download LINK xd

    ReplyDelete