Friday, September 18, 2015

तोशिबाले ल्यायो सन्सारकै सबै भन्दा अनौठो ल्यापटप


           जर्मनीको बर्लिनमा चलिरहेको आईएफए २०१५ इभेन्टमा तोशिबाले सन्सारकै पहिलो ४के डिस्पले स्क्रीन वाला ल्यापटप लन्च गर्‍यो । कंपनीले यसलाई तोशिबा सेटेलाइट रेडियस १२ नामबाट उतारेको हो । यस ल्याप्टपमा एउटा अर्को खास कुरा के छ भने यो कंवर्टीबल हो तथा यसमा विंडोज १० को फुल भर्जन दिइएको छ । यसको बिक्री चिट्टै नै गरिने छ । यसको मुल्य अहिले तोकिएको छैन ।


तोशिबाको यो नयाँ ल्याप्टपमा १२.५ इंच को डिस्पले स्क्रीन साथै ४के यूएचडी अथवा ३८४०ंx२१६० पिक्सल रेजोल्युशनमा उपलब्ध छ । यो कंवर्टीबल ल्याप्टपमा इन्टेल कोर आई७ प्रोसेसर, ८जीबी र्याम तथा ५१२ जीबी एसएसडी हार्ड डिस्क रहेको छ ।


No comments:

Post a Comment