अहिलेको समयमा मोबाइल सबै भन्दा बढी लोकप्रिय बन्दै गैरहेको छ । तर जुन मोबाईल फोन बिना हामी जिवन कल्पना गर्न सक्दैनौ त्यही मोबाईल फोन क्यान्सर जस्तो घातक बिमारिको कारण बन्न सक्ने एक अध्ययनले देखाएको छ ।
वायरलेस डिवाइसको रेडिएशनबाट उत्पन्न हुने मेटाबॉलिकले तपाईंको स्वास्थ्यमा प्रतिकुल असर गर्न सक्छ । यसबाट कैयौ न्यूरोडीजेनेरेटिव बीमारि साथै क्यान्सर पनि हुन सक्छ ।
नेशनल युनिवर्सिटी फॉर फूडका शोधकर्ता आइगर याकीमेंकोले भन्नु हुन्छ कि रेडियो फ्रिक्वेंसी रेडिएशन (आरएफआर) बाट प्राप्त हुने ऑक्सीडेटिवले मानसिक तनाव, टाउको दुख्ने, थकाइ लाग्ने अनि छाला पोल्ने जस्ता बिमारिको पनि हुन सक्छ । यसबाट बच्ने एउटै उपाय हो मोबाईल फोनको प्रयोगमा कमी ल्याउने । यदी प्रयोग गर्नै परे लाउड स्पिकर प्रयोग गर्ने वा इएर फोन प्रयोग गर्ने ।

कस्तो मज्जाको: "वायरलेस डिवाइस" बाट क्यान्सरको खतरा >>>>> Download Now
ReplyDelete>>>>> Download Full
कस्तो मज्जाको: "वायरलेस डिवाइस" बाट क्यान्सरको खतरा >>>>> Download LINK
>>>>> Download Now
कस्तो मज्जाको: "वायरलेस डिवाइस" बाट क्यान्सरको खतरा >>>>> Download Full
>>>>> Download LINK sT